काठमाडौंका विभिन्न स्थानबाट ३७ बंगलादेशी नागरिक पक्राउ

काठमाडौं । महानगरीय प्रहरी वृत्त लैनचौरको टोलीले काठमाडौंका विभिन्न स्थानमा अवैधरुपमा बसिरहेका ३७ बंगलादेशी नागरिकलाई पक्राउ गरेको छ । ठमेल, नयाँ बजार र ढल्कु क्षेत्रमा संचालित कपडा सिलाउने उद्योगमा छापामारी परिचय बदलेर नेपाल वसिरहेका ३७ बंगलादेशीलाई पक्राउ गरेको प्रहरी टोलीले पक्राउ गरेको हो। प्रहरीले चमतीबाट १५ जना, ढल्कुबाट ८ जना, नयाँबजारबाट १२ जना र ठमेलबाट … Continue reading काठमाडौंका विभिन्न स्थानबाट ३७ बंगलादेशी नागरिक पक्राउ